शताब्दीकै लामो खग्रास चन्द्र ग्रहण आज

नेपाली पञ्चाङ्ग अनुसार आज, २०७५ साउन ११ गते आषाढ शुक्ल गुरू पूर्णिमा, उत्तराषाढाको अन्तिम एवम् श्रवण नक्षत्रको पहिलो चरण, मकर राशिमा नेपाली समय शुक्रबारको राति १२ बजेर ९ मिनेट देखि प्रारम्भ भएर राति २ बजेर ८ मिनेटमा मध्य भर्इ बिहान ४ बजेर ६ मिनेटमा समाप्त हुने गरी खग्रास (पूर्ण) चन्द्र ग्रहण लाग्नेछ। नेपाली पात्रो अनुसार … Continue reading शताब्दीकै लामो खग्रास चन्द्र ग्रहण आज